38 तब त्यस मानिसले भन्यो, "प्रभु, म विश्वास गर्दछु," अनि त्यसले उहाँलाई दण्डवत् गर्यो।
39 येशूले भन्नुभयो, "म न्यायका लागि यस संसारमा आएँ, ताकि दृष्टिविहीनहरूले देखून्, र जसले देख्छन्, तिनीहरूचाहिँ दृष्टिविहीन होऊन्।"