34 मरियमले स्वर्गदूतलाई प्रश्न गरिन्, "यो कसरी हुन सक्ला? किनकि म त एक कन्या हुँ।"
35 स्वर्गदूतले जवाफ दिए, "पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, र परमप्रधानको शक्तिले तिमीलाई छाया पार्नेछ। यसकारण जन्मनुहुने उहाँ, जो पवित्र हुनुहुन्छ, उहाँ परमेश्वरका पुत्र कहलाइनुहुनेछ।