ठूलो भोजको दृष्टान्त
15 टेबुलमा उहाँसँग हुनेहरूमध्ये एक जनाले यी कुराहरू सुनेर येशूलाई भन्यो, "त्यो मानिस धन्य हो, जसले परमेश्वरको राज्यमा भोज खानेछ।"
24 म तिमीहरूलाई भन्दछु, मैले पहिले निम्ताइएकाहरूमध्ये कसैले पनि मेरो भोजको स्वाद चाख्न पाउनेछैनन्।’ "