13 तब एक्कासि ती स्वर्गदूतको साथमा स्वर्गीय सेनाको एउटा ठूलो भीड परमेश्वरको प्रशंसा गर्दै, यसो भन्दै देखा पर्यो:
14 "सर्वोच्चमा परमेश्वरलाई महिमा,
र पृथ्वीमा उहाँको निगाह पाएका मानिसहरूलाई शान्ति।"