Pular para o conteúdo
Publicidade

लूका 20:22-25

22 के सिजरलाई20:22 सिजर रोमी सम्राट थिए, र सम्पूर्ण प्यालेसटाइन रोमी सम्राटको अधीनमा थियो। हामीले कर तिर्नु उचित छ कि छैन?"

23 तर उहाँले तिनीहरूका बनावटी कुरा देख्नुभयो र भन्‍नुभयो, 24 "मलाई दिनारको एउटा सिक्‍का देखाओ। यसमा कसको चित्र र छाप छ?"

"सिजरको," तिनीहरूले जवाफ दिए।

25 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, "त्यसो भए जे सिजरको हो, त्यो सिजरलाई देओ र जे परमेश्‍वरको हो, त्यो परमेश्‍वरलाई देओ।"

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.