येशू चेलाहरूकहाँ देखा पर्नुभएको
36 तिनीहरूले यसैको बारेमा कुरा गर्दागर्दै येशू स्वयम् तिनीहरूका बीचमा उभिनुभयो र तिनीहरूलाई भन्नुभयो, "तिमीहरूलाई शान्ति होस्!"

+581 estão orando agora.
Junte-se à corrente de oração.