Pular para o conteúdo
Publicidade

लूका 3:12,13

12 कर उठाउनेहरू3:12 जसले यहूदीहरूसँग रोमीहरूका निम्ति धेरै नै कर उठाउँदथे। त्यसैले यहूदीहरूले उनीहरूलाई घृणा गर्थे र मानिसहरूले कर उठाउनेलाई पापीको रूपमा मान्दथे। पनि बप्‍तिस्मा लिन आए, र तिनीहरूले सोधे, "गुरुज्यू, हामी के गरौँ?"

13 तिनले उनीहरूलाई भने, "तिमीलाई जति खटाइएको छ, त्योभन्दा बढी नलेओ।"

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.