लेवीलाई बोलावट
27 त्यसपछि येशू बाहिर जानुभयो, र उहाँले लेवी नाम भएका एक जना कर उठाउनेलाई तिनको अड्डामा बसिरहेका देख्नुभयो। येशूले तिनलाई भन्नुभयो, "मेरो पछि लाग।" 28 तिनी सबै कुरा छोडेर उठे र उहाँको पछि लागे।

+581 estão orando agora.
Junte-se à corrente de oração.