Pular para o conteúdo
Publicidade

लूका 7:47,48

47 त्यसकारण म तिमीलाई भन्दछु, यसका धेरै पापहरू क्षमा भएका छन्; किनकि यसले बढी प्रेम देखाएकी छे। तर जसलाई थोरै मात्र क्षमा गरिन्छ, त्यसले थोरै नै प्रेम गर्दछ।"

48 त्यसपछि येशूले त्यस स्त्रीलाई भन्‍नुभयो, "तिम्रा पापहरू क्षमा भएका छन्।"

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.