45 "यस्तो रोगको संक्रमित व्यक्तिले च्यातिएको लुगा लगाउनुपर्छ। त्यसको कपाल नकोरिएको हुनुपर्छ।13:45 अथवा शिर नढाकेको हुनुपर्छ। त्यसले आफ्नो अनुहारको तल्लो भाग छोपेर ‘अशुद्ध! अशुद्ध!’ भनी कराओस्। 46 त्यो संक्रमण त्यसमा रहेसम्म, त्यो अशुद्ध रहनेछ। त्यो एकलै बस्नुपर्छ; त्यो छाउनीदेखि बाहिर बसोस्।
Publicidade