Publicidade

Marcos 6

49 जब तिनीहरूले उहाँलाई तालमाथि हिँडिरहनुभएको देखे, तब तिनीहरूले उहाँलाई भूत हो भनी ठानेर जोडले चिच्याए; 50 किनकि तिनीहरू उहाँलाई देखेर भयभीत भए।

तर तुरुन्तै उहाँले तिनीहरूलाई भन्‍नुभयो, "साहस गर! म नै हुँ; नडराओ।"

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-22_10-02-25-