2 ती बाह्र प्रेरितहरूका नाम यिनै हुन्:
पहिलो पत्रुस भनिने सिमोन, र तिनका भाइ अन्द्रियास;
जब्दीका छोरा याकोब र तिनका भाइ यूहन्ना;
3 फिलिप अनि बारथोलोमाइ;
थोमा अनि कर उठाउने मत्ती;
अल्फयसका छोरा याकोब र थेदियस;
4 सिमोन कनानी र यहूदा इस्करियोत, जसले उहाँलाई धोका दियो।