35 किनकि म,
" ‘मानिसलाई उसको बुबाको विरुद्धमा,
छोरीलाई उसकी आमाको विरुद्धमा,
बुहारीलाई उसकी सासूको विरुद्धमा अलग गराउन आएको हुँ।
36 मानिसका शत्रुहरू त आफ्नै घरका सदस्यहरू हुनेछन्।’10:36 मीका 7:6
35 किनकि म,
" ‘मानिसलाई उसको बुबाको विरुद्धमा,
छोरीलाई उसकी आमाको विरुद्धमा,
बुहारीलाई उसकी सासूको विरुद्धमा अलग गराउन आएको हुँ।
36 मानिसका शत्रुहरू त आफ्नै घरका सदस्यहरू हुनेछन्।’10:36 मीका 7:6