3 येशूले जवाफ दिनुभयो, "तिमीहरूले चाहिँ किन आफ्ना परम्पराका निम्ति परमेश्वरको आज्ञा भङ्ग गर्छौ? 4 किनकि परमेश्वरले भन्नुभएको छ, ‘आफ्ना बुबाआमालाई आदर गर’,15:4 प्रस 20:12; व्यव 5:16 अनि ‘जसले आफ्ना बुबा वा आमालाई सराप्छ, त्यो मारिनुपर्छ।’15:4 प्रस 21:17; लेवी 20:9