18 "रामामा एउटा आवाज सुनियो,
रुवाइ र ठूलो विलाप,
राहेल आफ्ना बालकहरूका निम्ति रोएकी,
र तिनी शान्त हुन नमानेकी;
किनकि तिनीहरू अब रहेनन्।"2:18 यर्मिया 31:15
18 "रामामा एउटा आवाज सुनियो,
रुवाइ र ठूलो विलाप,
राहेल आफ्ना बालकहरूका निम्ति रोएकी,
र तिनी शान्त हुन नमानेकी;
किनकि तिनीहरू अब रहेनन्।"2:18 यर्मिया 31:15