Pular para o conteúdo
Publicidade

मत्ती 21:31,32

31 "ती दुईमध्ये कुन चाहिँले बुबाको इच्छा पूरा गर्‍यो?"

तिनीहरूले भने, "पहिलोले।"

येशूले तिनीहरूलाई भन्‍नुभयो, "म साँच्‍चै तिमीहरूलाई भन्दछु, कर उठाउनेहरू र वेश्याहरू परमेश्‍वरको राज्यमा तिमीहरूभन्दा पहिले प्रवेश गर्दैछन्। 32 किनकि यूहन्‍ना तिमीहरूकहाँ धार्मिकताको बाटो देखाउन आए, र तिमीहरूले उनलाई विश्‍वास गरेनौ, तर कर उठाउनेहरू र वेश्याहरूले त गरे। अनि तिमीहरूले यो देखेर पनि पश्‍चात्ताप गरेर विश्‍वास गरेनौ।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.