येशूद्वारा पत्रुसको इन्कारबारे पूर्व सूचना
31 तब येशूले तिनीहरूलाई भन्नुभयो, "आजै राति मेरो कारणले तिमीहरू सबै जना पछि हट्नेछौ; किनकि यसरी लेखिएको छ:
" ‘म गोठालोलाई प्रहार गर्नेछु,
र बगालका भेडाहरू तितरबितर हुनेछन्।’26:31 जक 13:7