59 अनि योसेफले लास लगे, र मलमलको सफा लुगाले बेह्रे, 60 अनि आफ्नै नयाँ चिहानमा राखे, जुन चट्टान खोपेर बनाइएको थियो। तिनले चिहानको मुखमा एउटा ठूलो ढुङ्गा गुड्याइदिएर तिनी गए।