व्यभिचारको विषयमा शिक्षा
27 "तिमीहरूले ‘व्यभिचार नगर्नू’5:27 प्रस 20:14 भनेको सुनेका छौ। 28 तर म तिमीहरूलाई भन्दछु, जसले कुनै स्त्रीलाई कुदृष्टि लगाउँछ, उसले आफ्नो हृदयमा त्यससित व्यभिचार गरिसकेको हुन्छ।

+581 estão orando agora.
Junte-se à corrente de oração.