22 येशू पछिल्तिर फर्कनुभयो, र त्यसलाई देख्नुभयो। उहाँले भन्नुभयो, "हे छोरी, साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।" अनि त्यो स्त्री त्यसै बेला निको भई।