11 हे प्रभु, तपाईंको कान तपाईंको यस सेवकको प्रार्थना र तपाईंको नामको डर मान्नलाई खुशी हुने तपाईंका सेवकहरूका प्रार्थनाप्रति ध्यान केन्द्रित रहून्। राजाको उपस्थितिमा निगाह प्राप्त गर्न दिएर तपाईंको सेवकलाई सफलता दिनुहोस्।"
म राजालाई दाखमद्य टक्राउने अधिकृत थिएँ।