Pular para o conteúdo
Publicidade

नहेम्याह 8:8,10

8 तिनीहरूले परमेश्‍वरको व्यवस्थाको पुस्तकबाट पढे; अनि पढेको कुरा स्पष्‍ट हुने गरी अर्थ लगाइदिए, ताकि जे पढिएको थियो, सो मानिसहरूले बुझ्न सकून्।

10 नहेम्याहले भने, "गएर असल भोजन र मिठो दाखमद्य पिउनुहोस्; अनि खानेकुरा नभएकाहरूलाई केही पठाइदिनुहोस्। यो दिन हाम्रा याहवेहको निम्ति पवित्र छ। अफसोस नगर्नुहोस्; किनकि याहवेहको आनन्द नै तपाईंहरूको बल हो।"

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.