5 अनि लेवीहरू—येशूआ, कदमिएल, बानी, हशबन्याह, शेरेबियाह, होदिय्याह, शबन्याह र पतहयाहले भने: "युगौँयुगसम्म हुनुहुने याहवेह तिमीहरूका परमेश्वरलाई उभिएर प्रशंसा गर।"
"तपाईंको महिमित नाम धन्यको होस्! यो सारा आशिष् र प्रशंसाभन्दा उच्च होस्!"