2 सबै इस्राएलीहरूले मोशा र हारूनको विरुद्धमा गनगन गर्न थाले। अनि सारा समुदायले तिनीहरूलाई भने, "यदि हामी इजिप्टमै मरेका भए अथवा यही उजाडस्थानमै मरेका भए बरु असल हुनेथियो!" 4 अनि तिनीहरूले एक-आपसमा भने, "हामी एउटा अगुवा चुनौँ, र इजिप्टमा फर्केर जाऔँ।"
Publicidade