जे असल छ, त्यही नै गर्नू
1 शासकहरू तथा अख्तियारवालाहरूको अधीनमा बस्नू; आज्ञाकारी हुनू, जे असल छ, सो गर्नू भनी तिनीहरूलाई सम्झना गराउनू। 2 तिनीहरूले कसैको बदनामी नगरून्, मिलापमा रहून्, विचारशील होऊन् र सधैँ सबै मानिसहरूप्रति नम्रता देखाऊन्।

+581 estão orando agora.
Junte-se à corrente de oração.