Força
O Senhor é a nossa força. A Bíblia está repleta de promessas para os que se sentem fracos, cansados ou sobrecarregados. Deus fortalece, sustenta e renova os que confiam nele.
O Senhor é minha força
O Senhor é minha força e meu escudo; nele meu coração confia. Ele é a fortaleza da minha vida — de quem me recearei?
याहवेह मेरो बल र मेरो ढाल हुनुहुन्छ;
मेरो हृदयले उहाँमा पूरा भरोसा राखेको छ, र उहाँले मलाई सहायता गर्नुभएको छ;
मेरो हृदय आनन्दले उफ्रन्छ,
र भजन गाएर म उहाँलाई धन्यवाद चढाउनेछु।
याहवेह मेरो बल र मेरो ढाल हुनुहुन्छ;
मेरो हृदयले उहाँमा पूरा भरोसा राखेको छ, र उहाँले मलाई सहायता गर्नुभएको छ;
मेरो हृदय आनन्दले उफ्रन्छ,
र भजन गाएर म उहाँलाई धन्यवाद चढाउनेछु।
याहवेह मेरो बल र मेरो ढाल हुनुहुन्छ;
मेरो हृदयले उहाँमा पूरा भरोसा राखेको छ, र उहाँले मलाई सहायता गर्नुभएको छ;
मेरो हृदय आनन्दले उफ्रन्छ,
र भजन गाएर म उहाँलाई धन्यवाद चढाउनेछु।
याहवेह आफ्नो प्रजाको निम्ति शक्ति हुनुहुन्छ,
र आफ्नो अभिषिक्त जनको निम्ति मुक्तिको किल्ला हुनुहुन्छ।
याहवेह मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ;
मैले कसको भय मान्नु?
याहवेह नै मेरो जीवनको किल्ला हुनुहुन्छ;
म कोसँग भयभीत हुनु?
म यसमा अझ विश्वस्त छु:
म जीवितहरूको देशमा
याहवेहको भलाइ देख्नेछु।
याहवेहको प्रतीक्षा गर;
बलियो र हृदयमा साहसिलो होऊ;
र याहवेहको प्रतीक्षा गर।
याहवेहको प्रतीक्षा गर;
बलियो र हृदयमा साहसिलो होऊ;
र याहवेहको प्रतीक्षा गर।
याहवेह मेरो बल र मेरो रक्षा हुनुहुन्छ,
उहाँ मेरो मुक्ति हुनुभएको छ।
हे याहवेह, मेरा शक्ति, म तपाईंलाई प्रेम गर्दछु।
याहवेह मेरो चट्टान, मेरो किल्ला र मेरा उद्धारकर्ता हुनुहुन्छ;
मेरो परमेश्वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु,
उहाँ मेरो ढाल, मेरो मुक्तिको सिङ र मेरो उच्च गढ हुनुहुन्छ।
तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्छु;
मेरा परमेश्वरसँग म अग्लो पर्खाल नाघ्न सक्छु।
किनकि याहवेहबाहेक अर्को परमेश्वर को छ र?
हाम्रा परमेश्वरबाहेक अर्को चट्टान को छ र?
Renovar as forças
Os que esperam no Senhor renovam as forças. Sobem com asas como águias, correm e não se cansam, caminham e não se fatigam.
तर याहवेहमा आशा राख्नेहरूले
नयाँ सामर्थ्य पाउँछन्।
तिनीहरू चीलझैँ पखेटाले माथि उड्नेछन्;
तिनीहरू दगुर्ने छन्, तर पनि थाक्नेछैनन्;
तिनीहरू हिँड्नेछन्, तर बेहोस हुनेछैनन्।
तर याहवेहमा आशा राख्नेहरूले
नयाँ सामर्थ्य पाउँछन्।
तिनीहरू चीलझैँ पखेटाले माथि उड्नेछन्;
तिनीहरू दगुर्ने छन्, तर पनि थाक्नेछैनन्;
तिनीहरू हिँड्नेछन्, तर बेहोस हुनेछैनन्।
तर याहवेहमा आशा राख्नेहरूले
नयाँ सामर्थ्य पाउँछन्।
तिनीहरू चीलझैँ पखेटाले माथि उड्नेछन्;
तिनीहरू दगुर्ने छन्, तर पनि थाक्नेछैनन्;
तिनीहरू हिँड्नेछन्, तर बेहोस हुनेछैनन्।
उहाँले थकितहरूलाई सामर्थ्य दिनुहुन्छ,
र दुर्बलहरूको शक्ति बढाइदिनुहुन्छ।
उहाँले थकितहरूलाई सामर्थ्य दिनुहुन्छ,
र दुर्बलहरूको शक्ति बढाइदिनुहुन्छ।
उहाँले थकितहरूलाई सामर्थ्य दिनुहुन्छ,
र दुर्बलहरूको शक्ति बढाइदिनुहुन्छ।
यसकारण नडरा; किनकि म तँसित छु;
निराश नहो, किनकि म तेरो परमेश्वर हुँ।
म तँलाई सामर्थी बनाउनेछु, र सहायता दिनेछु;
म तँलाई आफ्ना धार्मिकताको दाहिने हातले सम्हाल्नेछु।
यसकारण नडरा; किनकि म तँसित छु;
निराश नहो, किनकि म तेरो परमेश्वर हुँ।
म तँलाई सामर्थी बनाउनेछु, र सहायता दिनेछु;
म तँलाई आफ्ना धार्मिकताको दाहिने हातले सम्हाल्नेछु।
यसकारण नडरा; किनकि म तँसित छु;
निराश नहो, किनकि म तेरो परमेश्वर हुँ।
म तँलाई सामर्थी बनाउनेछु, र सहायता दिनेछु;
म तँलाई आफ्ना धार्मिकताको दाहिने हातले सम्हाल्नेछु।
"गरिब र खाँचोमा परेकाहरूले पानी खोज्छन्,
तर पानी कतै छैन;
तिनीहरूका जिब्रा प्यासले सुकेका छन्।
तर म याहवेहले नै तिनीहरूलाई जवाफ दिनेछु;
म इस्राएलका परमेश्वर भएको कारण तिनीहरूलाई त्याग्नेछैनँ।
तपाईं गरिबहरूका निम्ति,
कष्टमा परेकाहरूका निम्ति,
आँधीबतासमा शरण
र गर्मीबाट जोगाउने छाया हुनुभएको छ।
किनकि निष्ठुरहरूको सास
पर्खालमा ठोक्किने आँधी,
र सियोन पर्वतमा शोकाकुल हुनेहरूलाई प्रबन्ध गरिदिन,
तिनीहरूलाई खरानीको सट्टा
सुन्दरताको मुकुट प्रदान गर्न,
विलापको सट्टा
आनन्दको तेल दिन,
निराशाको आत्माको सट्टा
प्रशंसाको पोशाक पहिराइदिन पठाउनुभएको छ।
उहाँको गौरव प्रदर्शन गर्न
तिनीहरूलाई याहवेहले रोप्नुभएको
धार्मिकताका फलाँटहरू भनिनेछन्।
Tudo posso em Cristo
Tudo posso naquele que me fortalece. Deus dá poder ao cansado e multiplica as forças dos que não têm vigor.
उहाँमा म सबै कुरा गर्न सक्छु, जसले मलाई शक्ति दिनुहुन्छ।
उहाँमा म सबै कुरा गर्न सक्छु, जसले मलाई शक्ति दिनुहुन्छ।
उहाँमा म सबै कुरा गर्न सक्छु, जसले मलाई शक्ति दिनुहुन्छ।
यो कुरामा दृढ भरोसा छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभएको छ, उहाँले नै ख्रीष्ट येशूको पुनरागमनसम्म त्यो काम पूरा गर्नुहुनेछ।
तर उहाँले मलाई भन्नुभयो, "मेरो अनुग्रह तेरो लागि प्रशस्त छ; किनकि मेरो शक्ति दुर्बलताहरूमा सिद्ध हुन्छ।" यसकारण ख्रीष्टको शक्ति ममाथि बास गरोस् भनेर म अझ खुशीसाथ मेरा दुर्बलताहरूमा गर्व गर्नेछु। यसकारण ख्रीष्टको निम्ति म दुर्बलताहरूमा, अपमानहरूमा, कठिनाइहरूमा, सतावटहरूमा र कष्टहरूमा पनि आनन्दित हुनेछु; किनकि जब म कमजोर हुन्छु, तब म बलियो हुन्छु।
तर उहाँले मलाई भन्नुभयो, "मेरो अनुग्रह तेरो लागि प्रशस्त छ; किनकि मेरो शक्ति दुर्बलताहरूमा सिद्ध हुन्छ।" यसकारण ख्रीष्टको शक्ति ममाथि बास गरोस् भनेर म अझ खुशीसाथ मेरा दुर्बलताहरूमा गर्व गर्नेछु। यसकारण ख्रीष्टको निम्ति म दुर्बलताहरूमा, अपमानहरूमा, कठिनाइहरूमा, सतावटहरूमा र कष्टहरूमा पनि आनन्दित हुनेछु; किनकि जब म कमजोर हुन्छु, तब म बलियो हुन्छु।
यसकारण ख्रीष्टको निम्ति म दुर्बलताहरूमा, अपमानहरूमा, कठिनाइहरूमा, सतावटहरूमा र कष्टहरूमा पनि आनन्दित हुनेछु; किनकि जब म कमजोर हुन्छु, तब म बलियो हुन्छु।
हामीले चलाउने हतियार यस संसारका हतियार होइनन्। तर गढहरू भत्काउनका लागि हाम्रा हतियारहरू चाहिँ ईश्वरीय शक्ति हुन्छ।
आफैँले दाबी गर्ने किसिमको कुनै योग्यता हामीमा छैन, तर हाम्रो योग्यताचाहिँ परमेश्वरबाट नै आउँछ।
Força do Espírito
Recebereis poder ao descer sobre vós o Espírito Santo. O Espírito nos fortalece com poder no homem interior.
तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ; र तिमीहरू यरूशलेममा, सम्पूर्ण यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म नै मेरा साक्षी हुनेछौ।"
जब तिनीहरूले पत्रुस र यूहन्नाको यस्तो साहस देखेर तिनीहरू अनपढ र साधारण मानिसहरू हुन् भनी बुझे, तब तिनीहरू आश्चर्यचकित भए। ती मानिसहरू येशूसँगै थिए भनेर तिनीहरूले थाहा पाए।
म यो प्रार्थना गर्छु, उहाँको महिमित सम्पत्तिअनुसार उहाँले तिमीहरूको भित्री मनुष्यत्वमा उहाँको आत्माको शक्तिद्वारा बलवान् बनाऊन्;
अन्त्यमा प्रभुमा र उहाँको शक्तिशाली सामर्थ्यमा बलिया होओ।
अन्त्यमा प्रभुमा र उहाँको शक्तिशाली सामर्थ्यमा बलिया होओ।
अन्त्यमा प्रभुमा र उहाँको शक्तिशाली सामर्थ्यमा बलिया होओ।
अब उहाँलाई, जसले हामीभित्र काम गर्ने आफ्नो शक्तिअनुसार हामीले मागेको वा सोचेकोभन्दा ज्यादै प्रशस्त गरी गर्न सक्नुहुन्छ; उहाँलाई नै मण्डली र ख्रीष्ट येशूमा पुस्ता-पुस्तासम्म सदासर्वदा महिमा भइहोस्! आमेन।
किनकि परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमताको आत्मा दिनुभएको छ।
किनकि परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमताको आत्मा दिनुभएको छ।
यदि हामीले सह्यौँ भने,
हामी उहाँसित राज्य पनि गर्नेछौँ।
यदि हामीले उहाँलाई त्याग्यौँ भने,
उहाँले पनि हामीलाई त्याग्नुहुनेछ;
Coragem e perseverança
Sê forte e corajoso! O Senhor teu Deus é contigo por onde quer que andares. Não desanime, porque a alegria do Senhor é a vossa força.
के मैले तँलाई बलियो र साहसी हुनलाई आज्ञा दिएको छैन र? नडरा, निरुत्साहित नहो; किनकि तँ जहाँ गए तापनि याहवेह तेरा परमेश्वर तँसित हुनुहुनेछ।"
के मैले तँलाई बलियो र साहसी हुनलाई आज्ञा दिएको छैन र? नडरा, निरुत्साहित नहो; किनकि तँ जहाँ गए तापनि याहवेह तेरा परमेश्वर तँसित हुनुहुनेछ।"
तिमीहरू बलिया र साहसी होओ। तिनीहरूका कारण नडराओ र भयभीत नहोओ; किनकि याहवेह तिमीहरूका परमेश्वर तिमीहरूसँग जानुहुनेछ। उहाँले तिमीहरूलाई कहिल्यै पनि छोड्नुहुनेछैन, न त त्याग्नुहुनेछ।"
किनकि याहवेह तिमीहरूका परमेश्वर नै तिमीहरूलाई विजयी तुल्याउन तिमीहरूका निम्ति तिमीहरूका शत्रुहरूको विरुद्धमा युद्ध गर्न तिमीहरूसँगै जानुहुन्छ।"
किनकि याहवेह तिमीहरूका परमेश्वर नै तिमीहरूलाई विजयी तुल्याउन तिमीहरूका निम्ति तिमीहरूका शत्रुहरूको विरुद्धमा युद्ध गर्न तिमीहरूसँगै जानुहुन्छ।"
नहेम्याहले भने, "गएर असल भोजन र मिठो दाखमद्य पिउनुहोस्; अनि खानेकुरा नभएकाहरूलाई केही पठाइदिनुहोस्। यो दिन हाम्रा याहवेहको निम्ति पवित्र छ। अफसोस नगर्नुहोस्; किनकि याहवेहको आनन्द नै तपाईंहरूको बल हो।"
तिनीसित शारीरिक हतियारहरू मात्र छन्, तर हामीसित हामीलाई सहायता गर्ने र हाम्रा युद्धहरू लडिदिनुहुने याहवेह हाम्रा परमेश्वर हुनुहुन्छ।" यसरी यहूदाका राजा हिजकियाले भनेका कुराबाट मानिसहरूले आत्मबल पाए।
तर तिमीहरूचाहिँ बलियो होओ, र आफ्नो आशा नछोड; किनकि तिमीहरूले आफ्ना कामको प्रतिफल पाउनेछौ।"
दावीदले आफ्ना छोरा सोलोमनलाई पनि भने, "बलियो र साहसी भएर यो काम गर्! नडरा र निराश नहो, किनकि याहवेह परमेश्वर, मेरा परमेश्वर तेरो साथमा हुनुहुनेछ। याहवेहको मन्दिरको सेवाका निम्ति सबै कामहरू पूरा नभएसम्म उहाँले तँलाई छोड्नुहुनेछैन, अर्थात् त्याग्नुहुनेछैन।
हे याहवेह, महानता, शक्ति,
महिमा, वैभव र प्रताप तपाईंकै हुन्;
किनकि स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरू सदासर्वदाका निम्ति तपाईंकै हुन्।
हे याहवेह, राज्य, तपाईंकै हो;
तपाईं सबैमाथि सर्वोच्च हुनुहुन्छ।
याहवेह र उहाँको शक्तिलाई हेर;
उहाँको मुहारको निरन्तर खोजी गर।
Fortalecidos na Palavra
A Palavra de Deus é viva e eficaz. Ela nos fortalece, nos guia e nos equipará para toda boa obra.
किनकि परमेश्वरको वचन जीवित, क्रियाशील र कुनै पनि दुईधारे तरवारभन्दा धारिलो हुन्छ, जसले प्राण र आत्मालाई अनि जोर्नी-जोर्नी र हाडको मासीलाई समेत भाग-भाग गरेर वारपार छेडिदिन्छ, र हृदयका विचार र मनोवृत्तिको न्याय गर्छ।
तिमीहरू सतर्क रहो; विश्वासमा स्थिर भइरहो; निडर होओ र बलियो होओ।
तिमीहरू सतर्क रहो; विश्वासमा स्थिर भइरहो; निडर होओ र बलियो होओ।
तिमीहरू सतर्क रहो; विश्वासमा स्थिर भइरहो; निडर होओ र बलियो होओ।
मेरो शिक्षा बुद्धि र लोभ्याउने शब्दहरूमा थिएन, तर आत्मिक शक्तिको प्रदर्शनमा थियो; ताकि तिमीहरूका विश्वास मानिसहरूका बुद्धिमा नभएर परमेश्वरको शक्तिमा आधारित होस्।
किनकि क्रूसको सन्देश नाश हुन गइरहेकाहरूका निम्ति मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्ति परमेश्वरको शक्ति हो।
किनकि क्रूसको सन्देश नाश हुन गइरहेकाहरूका निम्ति मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्ति परमेश्वरको शक्ति हो।
Promessas de força
Quando estou fraco, o Senhor me sustenta. Ele restaura minha alma, fortalece meu coração e guia meus passos.
याहवेहमा आनन्दित हुने मानिसका
पाइलाहरूलाई उहाँले दह्रिलो पार्नुहुन्छ;
त्यसले ठेस खाए तापनि त्यो लड्नेछैन;
किनकि याहवेहले त्यसलाई आफ्नो हातले थाम्नुहुन्छ।
धर्मी जनहरूको मुक्ति याहवेहबाट आउँछ;
सङ्कष्टको समयमा उहाँ नै तिनीहरूको किल्ला हुनुहुन्छ।
याहवेह हृदय टुटेकाहरू सबैका नजिक हुनुहुन्छ,
र आत्मामा पिसिएकाहरूलाई उहाँले बचाउनुहुन्छ।
याहवेहले आफ्ना सेवकहरूलाई उद्धार गर्नुहुन्छ;
उहाँमा शरण पर्ने कोही पनि दोषी ठहरिनेछैन।
हे सबै याहवेहमा आशा राख्नेहरू हो,
बलियो र साहसिलो होओ।
तिनीहरूले आफ्नै तरवारद्वारा देश जितेका होइनन्,
न त तिनीहरूको बाहुबलले विजय पाएका हुन्;
तपाईंको दाहिने बाहुलीले, तपाईंकै पाखुराले
र तपाईंको मुहारको प्रकाशले तिनीहरू विजय भएका थिए;
किनकि तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुन्थ्यो।
तर म तपाईंको शक्तिको गुणगान गाउनेछु,
बिहानै म तपाईंको अचुक प्रेमको गीत गाउनेछु;
किनकि तपाईं मेरा किल्ला हुनुहुन्छ,
सङ्कष्टको दिनमा मेरो शरणस्थान हुनुहुन्छ।
तपाईं मेरो बल हुनुहुन्छ, म तपाईंको प्रशंसा गाउनेछु;
हे परमेश्वर, तपाईं मेरो शरणस्थान हुनुहुन्छ,
मेरो प्रेमिला परमेश्वरमा म भरोसा गर्न सक्छु।
हे परमेश्वर, मेरो युवावस्थाका दिनदेखि नै मलाई तपाईंले सिकाउनुभएको छ;
र आजको दिनसम्मै म तपाईंका अचम्मका कामहरूको घोषणा गर्दछु।
हे परमेश्वर, अहिले म वृद्ध भइसकेको छु, र मेरो कपाल फुलिसकेको छ;
तबसम्म मलाई नत्याग्नुहोस्,
जबसम्म अर्को पुस्तालाई र पछि आउने सबै मानिसहरूलाई
तपाईंले गर्नुभएका महान् कामहरू र अचम्मका कुराहरू घोषणा गरी सक्दिनँ।
यद्यपि तपाईंले मलाई
धेरै र तिता कष्टहरू अनुभव गर्न दिनुभयो;
तपाईंले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुनेछ,
र पृथ्वीको गहिराइहरूबाट
तपाईंले मलाई फेरि माथि ल्याउनुहुनेछ।
तपाईंले मेरो इज्जत बढाइदिनुहुनेछ,
र मलाई फेरि सान्त्वना दिनुहुनेछ।
मेरो देह र मेरो हृदय दुवै विफल होलान्,
तर परमेश्वर सदासर्वदाको निम्ति मेरो हृदयको बल
र मेरो भाग हुनुहुन्छ।
मेरो देह र मेरो हृदय दुवै विफल होलान्,
तर परमेश्वर सदासर्वदाको निम्ति मेरो हृदयको बल
र मेरो भाग हुनुहुन्छ।
मेरो देह र मेरो हृदय दुवै विफल होलान्,
तर परमेश्वर सदासर्वदाको निम्ति मेरो हृदयको बल
र मेरो भाग हुनुहुन्छ।
Perseverança e vitória
Se Deus é por nós, quem será contra nós? A Palavra da cruz é poder de Deus para os que são salvos.
अब हामी यी कुराहरूको बारेमा के भनौँ त? यदि परमेश्वर हाम्रोतर्फ हुनुहुन्छ भने हाम्रो विरुद्ध को हुन सक्छ र?
हामी जान्दछौँ, परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँका उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले हरेक कुरामा भलाइ नै गर्नुहुन्छ।
किनकि परमेश्वरका अदृश्य गुणहरू अर्थात् उहाँका अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका वस्तुहरूमा छर्लङ्गै देखिएका छन्। यसैले मानिसहरूलाई परमेश्वरको विषयमा जान्न नसकिने भन्ने कुनै किसिमको बहाना छैन।
तिनीहरू धन्यका हुन्, जसको बल तपाईंमा छ;
जसले आफ्ना मन सियोनको यात्रामा लगाएका छन्।
तिनीहरूले बलमाथि बल प्राप्त गर्दै जान्छन्;
जबसम्म प्रत्येक सियोनमा परमेश्वरको सामु उपस्थित हुँदैनन्।
जब मेरो मनमा ज्यादै चिन्ता-फिक्री भयो,
तब तपाईंको सान्त्वनाले मलाई आनन्दित तुल्यायो।
शोकले गर्दा मेरो प्राण थाकेको छ;
आफ्नो वचनद्वारा मलाई बलियो पार्नुहोस्!
मेरो कष्टमा मेरो सान्त्वना यही छ:
तपाईंका प्रतिज्ञाले मेरो जीवनको रक्षा गर्दछ।
म सङ्कष्टको बीच भएर हिँड्नुपरे तापनि
तपाईंले मेरो जीवनको रक्षा गर्नुहुन्छ;
मेरा वैरीहरूका क्रोधको विरुद्धमा तपाईंले हात बढाउनुहुन्छ;
र तपाईंको दाहिने हातले मलाई बचाउनुहुन्छ।
मेरो आत्मा मभित्र व्याकुल हुँदा,
त्यो तपाईं नै हुनुहुन्छ, जसले मेरो मार्ग जान्नुहुन्छ।
म हिँड्ने मार्गमा
मानिसहरूले मेरो निम्ति पासो थापेका छन्।
कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्दछन्,
तर हामीचाहिँ याहवेह हाम्रा परमेश्वरको नाममा भरोसा गर्दछौँ।
हे याहवेह, तपाईंको सामर्थ्यमा राजा रमाउँछन्,
तपाईंले दिनुभएको विजयमा उहाँ अति धेरै आनन्दित छन्।
तपाईंले केटाकेटीहरू र शिशुहरूका प्रशंसाबाट,
आफ्ना शत्रुहरू र विरोधीहरूलाई चुप गराउनलाई
शत्रुहरूका विरुद्ध बलियो किल्ला स्थापना गर्नुभएको छ।
Em todo tempo
O Senhor fortalece de manhã à noite, do berço à velhice. Nenhum obstáculo é grande demais quando Deus é nossa força.
प्रभु याहवेह मेरो बल हुनुहुन्छ;
उहाँले मेरा खुट्टालाई हरिणीका खुट्टाझैँ बनाउनुहुन्छ;
उहाँले मलाई अग्ला-अग्ला स्थानहरूमा हिँड्न सक्षम बनाउनुहुन्छ।
"हे प्रभु याहवेह, तपाईंले आफ्नो महाशक्ति र बाहुबलले आकाश र पृथ्वीलाई बनाउनुभयो। तपाईंका निम्ति कुनै कुरा पनि कठिन छैन।
यसकारण सेनाहरूका याहवेह परमेश्वर यसो भन्नुहुन्छ:
"यी मानिसहरूले यस्तो वचन बोलेका हुनाले,
म मेरो वचनलाई तेरो मुखमा आगो बनाउनेछु,
र यी मानिसहरूलाई चाहिँ दाउरालाई भस्म पारेजस्तै भस्म पार्नेछु।"
म तिनीहरूलाई याहवेहमा शक्तिशाली बनाउनेछु;
अनि उहाँकै नाममा तिनीहरू सुरक्षित रहनेछन्,"
याहवेह घोषणा गर्नुहुन्छ।
यसकारण तिनले मलाई भने, "यो यरुबाबेलको निम्ति याहवेहको वचन हो: ‘न शक्तिले, न त बलले, तर मेरो पवित्र आत्माले,’ सेनाहरूका याहवेह भन्नुहुन्छ।
"हे सबै थाकेका र बोझले दबिएकाहरू हो, मकहाँ आओ, र म तिमीहरूलाई विश्राम दिनेछु।
येशूले तिनीहरूतिर हेरेर भन्नुभयो, "मानिसका लागि यो असम्भव छ; तर परमेश्वरका लागि सबै कुरा सम्भव छन्।"
किनकि त्यो तिमीहरू बोलेका हुनेछैनौ, तर तिमीहरूका पिताको आत्मा नै तिमीहरूद्वारा बोल्नुहुनेछ।
परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, सम्पूर्ण मनले र सम्पूर्ण बलले प्रेम गर।’
दावीद साह्रै व्याकुल भए; किनकि ती मानिसहरू आफ्ना छोराहरू र छोरीहरूको कारण आत्मामा साह्रै दुःखित भएको हुनाले तिनीहरूले दावीदलाई ढुङ्गाले हान्ने कुरा गरिरहेका थिए। तर दावीदले याहवेह आफ्ना परमेश्वरमा शक्ति पाए।
हे प्यारा साना नानीहरू हो, तिमीहरू परमेश्वरका हौ, र झूटा अगमवक्ताहरूलाई जितेका छौ; किनकि जो तिमीहरूमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ।
किनकि प्रभुले
मानिसलाई सधैँभरिको निम्ति कहिल्यै पनि त्याग्नुहुनेछैन।
उहाँले दुःख दिनुभए तापनि उहाँले कृपा देखाउनुहुन्छ;
किनकि उहाँको अटुट प्रेम अति महान् छ।
किनकि उहाँले स्वइच्छाले
कसैमाथि पनि दुःख वा कष्ट दिनुहुन्न।