वैवाहिक जीवन सम्बन्धी
1 अब यी कुराहरू तिमीहरूले लेखेको विषयमा छ: "पुरुषले स्त्रीलाई स्पर्श नगरेकै असल हो।" 2 तर पनि यौन अनैतिकता धेरै भइरहेको कारण हरेक पुरुषले आफ्नै पत्नीसँग यौन सम्बन्ध राखोस्, र हरेक स्त्रीले पनि आफ्नै पतिसँग यौन सम्बन्ध राखोस्।