एलियाले खडेरीको घोषणा गरेका
1 गिलादको तिश्बीबाटका तिश्बी एलियाले आहाबलाई भने, "मैले सेवा गरेका याहवेह, इस्राएलका जीवित परमेश्वरलाई साक्षी राखी भन्दछु, कि आउँदा केही वर्षहरूमा मैले नभनेसम्म न त शीत पर्नेछ, न त पानी पर्नेछ।"