26 जसको छोरा जिउँदो थियो, त्यो आफ्नो छोराको निम्ति मायाले भरिएर राजालाई भनी, "हे मेरा मालिक, दया गरी त्यस जिउँदो बालक त्यसलाई नै दिनुहोस्! त्यसलाई नमार्नुहोस्!"
तर अर्कीचाहिँले यसो भनी, "यो बालक न त मेरो, न त तेरो नै होस्। त्यसलाई दुई टुक्रा पारिदिनुहोस्।"