24 पाँचपल्ट मैले यहूदीहरूबाट एक कम चालीस कोर्रा खाएको छु। 25 तीनपल्ट म लहुरोले पिटिएको छु; एकपल्ट ढुङ्गाले हानिएको छु, तीनपल्ट जहाजको दुर्घटनामा परेको छु; मैले एक रात एक दिन समुद्रमा नै बिताएको छु।
Publicidade