27 पर्वतमा परमेश्वरका जनकहाँ पुगेर तिनले उनका पाउमा पक्रिन्। तर तिनलाई हटाउन भनी गेहजी आइपुग्यो तर परमेश्वरका जनले भने, "तिनलाई एकलै छोडिदेऊ! तिनी ठूलो कष्टमा छिन्। तर याहवेहले यो कुरा मबाट लुकाउनुभएको छ। कारण के हो, सो मलाई बताउनुभएको छैन।"