5 मलाई तिम्रो निष्कपट विश्वासको सम्झना हुन्छ, जुन पहिले तिम्री बज्यै लोइस र तिम्री आमा युनिसमा थियो। यो विश्वास अब तिमीमा पनि छ भनेर म निश्चित छु।