पावल र बारनाबासबीच मतभेद
36 केही समयपछि पावलले बारनाबासलाई यसो भने, "हामीले जति सहरहरूमा प्रभुको वचनको प्रचार गर्यौँ, ती सबै ठाउँहरूमा हामी फर्केर जाऔँ; अनि दाजुभाइ-दिदीबहिनीहरूलाई भेटेर तिनीहरू कसरी प्रभुमा लागिरहेका छन्, हेरौँ।" 41 उनी सिरिया र किलिकियाको यात्रा गर्दै जाँदा मण्डलीहरूलाई स्थिर गराउँदै गए।