30 त्यसपछि तिनीहरूलाई बाहिर ल्याएर तिनले सोधे, "आदरणीय जनहरू हो, मुक्ति पाउनका निम्ति मैले के गर्नुपर्छ?"
31 तिनीहरूले जवाफ दिए, "प्रभु येशूमा विश्वास गर्नुहोस्, तपाईं र तपाईंका परिवारले उद्धार पाउनुहुनेछ।"