9 एक रात पावलसँग प्रभुले दर्शनमा यसो भन्नुभयो: "तिमी नडराऊ; वचनको प्रचार गरिराख, चुप नलाग; 10 किनकि म तिम्रो साथमा छु, र कसैले तिमीमाथि आक्रमण गर्नेछैन र तिमीलाई चोट पुर्याउनेछैन। किनकि यस सहरमा मेरा धेरै मानिसहरू छन्।"
Publicidade