11 परमेश्वरले पावलद्वारा असाधारण र अचम्मका कामहरू गर्नुभयो; 12 यहाँसम्म कि उनले छोएका रुमाल वा कपडा बिरामीहरूलाई लगेर छुवाउँदा समेत तिनीहरू निको हुन्थे, र दुष्ट आत्माहरू तिनीहरूबाट निस्कन्थे।
Publicidade
प्रेरितहरू 19
Estes versículos te tocaram? Ore agora!
+581 estão orando agora.
Junte-se à corrente de oração.