11 येशू ख्रीष्ट,
" ‘त्यही ढुङ्गा हुनुहुन्छ, जसलाई,
तपाईं भवन निर्माण गर्नेहरूले अस्वीकार गर्नुभयो;
तर उहाँ अहिले जगको मुख्य ढुङ्गा हुनुभएको छ।’4:11 भजन 118:22
12 अरू कसैमा मुक्ति पाइँदैन; किनकि स्वर्गमुनि अर्को कुनै नाम मानिसहरूलाई दिइएको छैन, जसबाट हामीले उद्धार प्राप्त गर्न सक्छौँ।"