11 तिनीहरूले प्रशंसा र धन्यवादका साथमा याहवेहलाई यसो भनी स्तुति गरे:
"उहाँ भलो हुनुहुन्छ;
इस्राएलप्रतिको उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।"
अनि सारा मानिसहरूले चर्को सोरले याहवेहको प्रशंसा गरे; किनकि याहवेहको भवनको जग बसालिएको थियो।