Pular para o conteúdo
Publicidade

एफिसी 2:8,9

8 किनकि तिमीहरूले विश्‍वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ; अनि यो मुक्ति तिमीहरू आफैँबाट आएको होइन, तर यो परमेश्‍वरको वरदान हो। 9 यो कर्महरूबाट होइन, नत्रता मानिसले घमण्ड गर्नेछ।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.