Pular para o conteúdo
Publicidade

एफिसी 4:1-3

ख्रीष्‍टको शरीरमा एकता र परिपक्वता

1 यसकारण म, प्रभुको निम्ति एक कैदी, तिमीहरू जुन बोलावटमा बोलाइएका छौ, त्यही योग्यको जीवन यापन गर भनी बिन्ती गर्दछु। 2 पूर्ण रूपले नम्र र विनयी बन र एक-अर्कालाई प्रेममा सहँदै धैर्य धारण गर। 3 शान्तिको बन्धनद्वारा आत्माको एकता राख्नलाई हर प्रयत्न गर।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.