2 पूर्ण रूपले नम्र र विनयी बन र एक-अर्कालाई प्रेममा सहँदै धैर्य धारण गर। 3 शान्तिको बन्धनद्वारा आत्माको एकता राख्नलाई हर प्रयत्न गर।