Pular para o conteúdo
Publicidade

एफिसी 4:2-6

2 पूर्ण रूपले नम्र र विनयी बन र एक-अर्कालाई प्रेममा सहँदै धैर्य धारण गर। 3 शान्तिको बन्धनद्वारा आत्माको एकता राख्नलाई हर प्रयत्न गर। 4 एउटै शरीर छ, र एउटै आत्मा हुनुहुन्छ, जसरी तिमीहरूको बोलावट हुँदा एउटै आशामा बोलाइएका थियौ। 5 एउटै प्रभु, एउटै विश्‍वास र एउटै बप्‍तिस्मा, 6 एउटै परमेश्‍वर र सबैका पिता, जो सबैमाथि, सबैका माध्यमद्वारा र तिमीहरू सबैमा हुनुहुन्छ।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.