सृष्टिको वर्णन
1 आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो। 2 पृथ्वी आकारविनाको र शून्य र 10 मा भनिएझैँ पृथ्वीमा जमिन र पानी छुट्याइएको थिएन। थियो। गहिराइको सतहमाथि अन्धकार थियो, र पानीमाथि परमेश्वरको आत्मा घुमिरहनुहुन्थ्यो।