26 तब परमेश्वरले आज्ञा गर्नुभयो, "हामी मानिस जातिलाई हाम्रै स्वरूपमा, हामीजस्तै बनाऔँ। तिनीहरूले समुद्रका माछा, आकाशका चराहरू, घरपालुवा जनावर, सबै जङ्गली पशु,1:26 केही प्राचीन पा.लि.हरूमा पृथ्वीमा भनिएको छ। र पृथ्वीमा चलहल गर्ने सबै प्राणीहरूमाथि शासन गरून्।"
Publicidade