15 जब मशकको पानी सकियो; तब त्यसले आफ्नो छोरालाई एउटा झाडीमुनि राखी। 16 तब त्यो एक काँड हान्ने जतिको दूरीमा21:16 लगभग 100 मिटर जतिको दूरी गएर बसी, र, "म यो बालक मरेको हेर्न सक्दिनँ" भन्दै जोड-जोडले रुन थाली।
Publicidade