9 तर ओनानले यो थाहा पाए कि त्यो सन्तान तिनको आफ्नो हुनेछैन; यसकारण जहिले-जहिले तिनी भाउजूकहाँ सुत्न गए, तिनले दाजुको निम्ति सन्तान नहोस् भन्नको लागि आफ्नो वीर्यचाहिँ भुइँमा खसाले। 10 तिनले जे गरे, त्यो याहवेहको दृष्टिमा दुष्ट थियो; यसकारण उहाँले तिनलाई पनि नष्ट गर्नुभयो।
Publicidade
Publicidade