येशू परमेश्वरका थुमा
29 भोलिपल्ट यूहन्नाले येशूलाई आफूतिर आइरहनुभएको देखेर भने, "हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा!
34 अनि मैले देखेँ, र गवाही पनि दिन्छु, उहाँ नै परमेश्वरका पुत्र हुनुहुन्छ।"1:34 यशै 42:1