45 फिलिपले नथानेललाई भेट्टाएर भने, "जसका विषयमा मोशाले व्यवस्थामा र अगमवक्ताहरूले पनि लेखेका थिए, उहाँलाई हामीले भेट्टाएका छौँ, योसेफका पुत्र नासरतका येशूलाई।"
46 "नासरत!" नथानेलले छक्क पर्दै सोधे, "के त्यहाँबाट पनि कुनै असल कुरा आउनसक्छ र?"
"आएर हेर!" फिलिपले भने।