51 उहाँले अझै भन्नुभयो, "म तिमीलाई साँच्चै भन्दछु, तिमीहरूले स्वर्ग उघ्रिएको र परमेश्वरका दूतहरूलाई मानिसको पुत्रमाथि उक्लिँदै-ओर्लिँदैगरेको देख्नेछौ।"1:51 उत्प 28:10-17