येशूले पानीलाई दाखमद्यमा बदल्नुभएको
1 तेस्रो दिन गालीलको काना नगरमा एउटा विवाह थियो। येशूकी आमा त्यहाँ थिइन्। 2 येशू र उहाँका चेलाहरू पनि त्यस विवाहमा निम्त्याइएका थिए।